Saturday, November 8, 2014

सलमानको बहिनीको विहेमा साहरुखले पाए निम्तो

सलमान खान आजभोलि आफ्नो सुटिंगको काम सकेर बहिनीको विहेको काममा जुटिरहेका छन । भारतीय प्रधानमन्त्रीलाई विहेको निम्तो दिएपछि अहिले सलमानले बलिउडका किंग खान साहरुख खानलाई पनि
निम्तो दिएका छन । सलमानले साहरुख खानको अलावा अमिताभ बच्‍चन, आमिर खान, रितिक रोशन, दीपिका पादुकोण, करीना कपूर आदि सलमानको गेस्‍ट लिस्‍टमा परेका छन ।   सलमानले साहरुखलाई विहेको दिनमा नभई विहेको रिसेप्सन पार्टीमा बोलाएका हुन । सलमानकी बहिनी अर्पिताको बिहेको कारणले साहरुख र सलमान बिच रहेको दुरी पनि कम हुने विश्वास संचारमाध्यमहरुले गरेका छन । - See more at: http://nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस