Sunday, November 23, 2014

क्याट्रिनालाई सबै भन्दा 'हट' हिरोइन

बलिउडमा रणबीर कपुरसँगको रोमान्सका कारण चर्चामा रहेकी सुन्दरी अभिनेत्री क्याट्रिना कपुर भारतकै सबै भन्दा हट अर्थात कामुक महिला बनेकी छिन् । विगत केही समय यता निरन्तर भारतकी सबै भन्दा सेक्सी महिलाको शीर्ष स्थानमा रहेकी क्याट्रिनाले हलीवुड स्टार स्कारलेट योहानसन, मोडल केप अप्टोन, क्याडिस स्वेनपोएललाई पछाडी पार्दै भारतकी सबै भन्दा हट महिला बनेकी हुन् । nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस