उनले गरेका हरेक हर्कत मिडियामा समाचार बन्छन् । हालै मात्र उनले थाइल्याण्ड गएर हंगामा गरेकी थिइन् । उनले त्यहाँबाट सार्वजनिक गरेका तस्विरले उनी पुरानै पेशामा फर्किएको झल्को दिने थिए ।
उनले फेरि त्यस्तै हंगामा गरेकी छिन् । आफ्नो ब्रा खोलेर टोपी लगाएको तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेर सन्नीले हलचल ल्याएकी हुन् ।
उनले यस्को भिडियो समेत सार्वजनिक गरेकी छिन् ।
nepaliheadlines.com

