Thursday, November 13, 2014

चर्चित अभिनेत्री ममता कुलकर्णी पक्राउ

कुनै बलिउडकी चर्चित अभिनेत्री ममता कुलकर्णी लागु औषधसहित पक्राउ परेकी छिन् । केन्यामा रहेको समयमा कुलकर्णी उनका पतिसँगै लागु औषध बोकेको अभियोगमा पक्राउ परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



बलिउडमा मोटी भएपनि निक्कै कामुक अभिनेत्रीकोरुपमा छवि बनाएकी ममता सन् २००१ मा अन्तिम पटक चलचित्रमा देखिएकी थिइन् ।


४० वर्षीया अभिनेत्री कुलकर्णी दुवइमा बसेको केही वर्षमा केन्याको राजधानी नैरोवी तिर लागेकी थिइन् ।
/nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस