Monday, December 8, 2014

सेक्ससम्बन्धी अजबअजब तथ्यहरु

यौन सम्बन्धमा विषयमा देशविदेशमा दिनहुँ अनेकन प्रकारका सेक्स स्टडीज र सर्वेक्षणहरु सार्वजनिक भइरहेका हुन्छन् । जरुरी छैन कि सबै वास्तविकतामा आधारित छन् । तैपनि यसलाई इन्कार गरिहाल्न सक्ने अवस्था पनि छैन । यो जानकारीले निश्चित रुपमा तपाईको यौन ज्ञानसम्बन्धी स्तर बढ्ने छ । यहाँ त्यस्तै केही तथ्यहरु प्रस्तुत गरिएको छ–


–एक चिकन एगमा यदि महिलाको जीवाणु भरिदिने हो भने यो यति धेरै संख्यामा हुनेछ कि यसबाट पृथ्वीको समग्र जनसंख्या जन्माउन सकिन्छ ।

–श्वेत महिलाहरु बढी मात्रामा गुद्दा मैथुन गर्दछन् र यदि उनीहरु पढेलेखेका छन् भने त संख्या अरु पनि बढी हुने गर्दछ ।

–रोमान्टिक उपन्यास पढ्ने महिलाहरुको नपढन्को तुलनामा दोब्बर प्रेमी हुन्छन् ।
–८० वर्षभन्दा बढी उमेरका महिलामध्ये एक तिहाई यस्ता हुन्छन् जो आफ्नो पति वा ब्वाइफ्रेण्डका साथ सेक्स गर्दछन् ।

–यो निकै सामान्य तथ्य हो कि अधिकांश महिला अँधेरोमा सेक्स गर्न मन पराउछन् ।

–उत्पादनशील अवस्थामा हरेक एक महिलाले औषतः ३ हजार पटक सेक्स सम्बन्ध कायम राख्छन् ।

–४३ प्रतिशत महिला यस्ता हुन्छन्, जसले गुद्दा मैथुनको अनुभव बटुलेका हुन्छन् ।

–एक महिलाको शरीरमा एक स्पर्म सेल नौं दिनसम्म जीवित रहन सक्छ ।

–महिलाका लागि पुरुषको लिङ्गको आकार एक मानिसको सबैभन्दा महत्वपूर्ण कारकमा नवौं स्थानमा हुन्छ । अर्थात उनीहरुले लिङ्गको आधारलाई बढी महत्व दिँदैनन् ।

–यो तथ्यलाई लिएर मतभेद हुन सक्छ । तर, जब महिलाहरु मुख मैथुन गर्दछन् तब तीस प्रतिशत वीर्य निल्ने गर्दछन् भन्ने दावी गरिन्छ ।

–जुन महिलाको आँखाको परेला बढी ठुलो हुन्छ, त्यस्ता महिलालाई अधिक आकर्षक मान्ने गरिएको छ ।

–५० प्रतिशत एकल महिला आफ्नो तेस्रो डेटमा सेक्समा लिप्त हुन्छन् ।
–अन्य कुनै उमेर समूहको तुलनामा ४० भन्दा बढी उमेरका महिला हस्तमैदुनमा लिप्त रहने सम्भावना बढी हुन्छ ।

–सेक्समा मामिलामा पनि महिलाहरुले बौद्धिकतालाई महत्व दिने गर्दछन् । आफ्नो साथी बौद्धिक दृष्टिले आफूभन्दा कमस्तरको छ भने ४४ प्रतिशत महिला सेक्सको मजा लिन पाउँदैनन् । पुरुषमा भने ३१ प्रतिशतले मात्र यस्तो सोच्ने गर्दछन् ।

–यो थाहा पाएर तपाई आश्चर्यमा पर्नुहुनेछ कि एउटै मात्र अंग्रेजी भाषामा योनीका लागि एक हजारभन्दा बढी शब्द छन्, जुन अहिले प्रयोग गर्ने गरिन्छ ।

–जापानका ७५ प्रतिशत महिलासँग एउटा भाइब्रेटर हुने गर्दछ । जबकि सारा संसारका लागि यो आँकलन ४७ प्रतिशत हो ।

–अधिकांश महिला या भनौ करिब ८५ प्रतिशत महिला आफ्नो साथीको लिङ्गको आकारबाट सन्तुष्ट हुन्छन् ।

–एक महिलाको भंग शिश्न –क्लिटरिस) मा एक लिङ्गको तुलनामा दोब्बर फाइबर्स हुने गर्दछ ।
–हरेक पाँच महिलामध्ये एक यस्ता हुन्छन् जब ब्वाईफ्रेण्डका साथ रहन्छन् तब उनीहरुका एकभन्दा बढी सेक्स पार्टनर हुन्छन् ।

–अन्य कुनै समयको तुलनामा महिलाका लागि चरमसुखको महशुस तब अधिक सहज हुन्छ जबकि उनीहरु अन्डोत्सर्गका लागि तयार हुन्छन् । जब यस्तो महशुस हुन्छ महिलाको योनी ३० प्रतिशतसम्म खुम्चने गर्दछ ।

–यस्तो भनिन्छ कि केही महिलाहरु बच्चा जन्माउने बेलामा पनि चरम सुख महशुस गर्दछन् ।

–सहवासमा क्रममा करिब ७० प्रतिशत महिलाका लागि जरुरी हुन्छ कि उनीहरुको शिश्नलाई लगातार उत्तेजित गराइयोस ।

–५९ प्रतिशत महिला यस्ता हुन्छन् जसको अतितमा सेक्स सम्बन्ध रहने गरेको हुन्छ । उनीहरु यसका बारेमा आफ्नो पति वा वर्तमान साथीलाई बताउँदैनन् । तर, यसो गर्ने पुरुषको संख्या ६८ प्रतिशतसम्म हुन्छ ।

–आम रुपमा उत्तेजित योनि चार इञ्चसम्म लामो हुन्छ जबकि यसको तुलनामा एक उत्तजेजित लिङ्गको आकार ६ इञ्चसम्म हुने गर्दछ ।

–आमरुपमा यदि महिला जब हस्तमैथुन गर्दछन् तब उनीहरुलाई चरमसुखको अवस्थासम्म पुग्न करिब चार मिनेट लाग्दछ । तर, सहबासका क्रममा यो समय १० देखि  २० मिनेटसम्म लाग्दछ ।

–सेक्सका क्रममा पचास प्रतिशतभन्दा बढी अश्वेत महिला, श्वेत महिलाको तुलनामा सुखका अनुभव गर्दछन् ।
–चुरोट नखाने ६० प्रतिशत महिलाको जति अवधिमा कुनै सेक्स सहयोगी हुँदैन, यही चुरोट खाने ७० प्रतिशत महिलाको चारभन्दा बढी सेक्स सहयोग हुन्छन् ।

–जुन महिलामा माइग्रेसनको समस्या छ, उनीहरुमा सेक्स इच्छा अधिक हुने गर्दछ र जसमा यो विमारी छैन उनीहरुका काम बासनाको स्तर कम हुन्छ ।

–आफ्नो श्रीमानलाई धोका दिएर सम्बन्ध बनाउने ५० प्रतिशतभन्दा बढी महिला विवाहित प्रेमी मन पराउछन् ।
–करिब एक प्रतिशत महिला यति सम्वेदनशील हुन्छन् कि उनीहरुलाई मात्र वक्षको माड्ने वा दबाउँदै चरमसुखको अनुभूति हुन्छ ।

–एक साताको अवधिमा कम्तीमा २२ प्रतिशत महिला आफ्नो कमसेकम पाँच साथीसँग आफ्नो सहयोगीका साथ पहिलो सेक्सको अनुभव बताउने गर्दछन् ।  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस