Tuesday, December 2, 2014

यी हुन यौन क्षमता बढाउने प्राकृतिक कुराहरू

काठमाडौं ।
प्रकृतिमा यस्ता कतिपय चीजहरू छन, जसको सेबनले मानिसहरूको यौन क्षमतालाइ बढाउन सकिन्छ । संसारभरमा यी बस्तुहरूको यति धेरै प्रयोग भैसकेको छ, जसमा यसले तपाइँको सेक्स क्षमतालाइ कयौं गुणा बढाउन सक्दछ । यी गुणकारी चीजहरू सर्वसुलभ छन, जसले तपाइको यौन सम्बन्धलाइ अझै राम्रो बनाउनमा मद्दत गर्दछ ।

यसको शुरू लसुनबाट गरौं । जानकारहरूका अनुसार लसुनमा कोमोत्तेजक गुण पाइन्छ, जसले रक्त संचार र और यौन क्षमतालाइ बढाउन मद्दत गर्दछ, तर धेरै लसुन खानबाट भने बच्नु पर्दछ । लसुनमा एलीकीन हुन्छ, जसले सेक्सी भागहरूमा रगतको प्रवाहलाइ बढाउँदछ । कामेच्छा बढाउनका लागी लसुनको क्याप्सुलको प्रयोग गर्नुपर्दछ ।

अदुवाको सेवन गर्नाले नि सेक्सका क्रममा उत्तेजना बढ्दछ । रातका बेला डिनर खाँदा यसलाइ खान सकिन्छ, साथै अदुवा राखेको चिया पिउने गर्नुपर्दछ । यसको सेवनले मुटुको धडकन बढ्दछ, रगतको वहाव तिव्र हुन्छ, जसले उत्तेजना बढाउँदछ ।

नेपाली मसलाहरूमा प्रयोग हुने अलाइँचीको प्रयोगले कामेच्छालाइ उत्तेजित बनाउँदछ । अलाइँचीको सट्टामा तपाइँ यसको प्रयोग गरिएको चिया पिउन सक्नुहुन्छ । तुलसीको प्रयोगपनि कामलोलुपता को औषधीका रूपमा गरिन थालिएको छ । इटालीका केही भागहरूमा तुलसीको बोटलाइ प्रेमको निसानी मानिन्छ । यसको सेवनले हार्मोन्स सक्रीय हुने गर्दछन ।

खुर्सानीका कारणले पनि बढेको रक्तसञ्चारको प्रवाहले मानिसको मुड बन्नमा काम गर्दछ । खुर्सानीका कारण एन्डोरफीन रीलिज हुन्छ । साथै सागमा हुने भिटामिन 'बि'ले पनि मानिसहरूलाइ फाइदा पुर्याउँदछ । हरियो सागले शरीरमा हिस्टामाइन लेवललाइ बढाउँदछ । जानकारहरूका अनुसार हिस्टामाइन लेवलको कारणले शरीरमा उत्तेजना बढ्दछ ।aajkoonline.blogspot.co.il भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस