Sunday, October 26, 2014

रणवीरलाई छाडेर सिद्धार्थकी प्रेमिका बन्दै क्याट्रिना कैफ

डेन्ट अफ दि इयरबाट बलिउड छिरेका सिद्धार्थ मन्होत्रा पछिल्लो समय निक्कै चर्चित छन् । उनले क्याट्रिना कैफसँग काम गर्ने इच्छा गरिरहेका थिए । उनको यो इच्छा अव पुरा हुने देखिएको छ ।


क्या्ट्रिना रितेश सिधवानी र फरान अख्तरले बनाउन लागेको नयाँ चलचित्रमा सिद्धार्थकी प्रेमिका बन्ने भएकी छिन् ।

यो प्रेम कथामा आधारित चलचित्र रहेको बताइएको छ ।

सिद्धार्थ क्याट्रिनाका फ्यान हुन् । उनले हरेक अन्तरवार्तामा क्याट्रिनाको प्रसंसा गर्छन । सिदार्थले परणिती र श्रद्धा कपुरसँग जोडी बनेर चम्किसकेका छन् ।


nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस