Tuesday, December 9, 2014

श्रद्धा कपुरले भनिन्- म प्रेममा परें

बलिउड सुन्दरी श्रद्धा कपुरले ट्वीटरबाट आफ्नो प्रेम सार्वजनिक गरेकी छिन् ।

यस अघि 'आशिकी 2' का सहकर्मी कलाकार आदित्य रफय कपूरसँग नाम जोडिएपनि सम्बन्ध नखुलेको अवस्थामा श्रद्धाले ट्वीटरमार्फत प्रेमको खुलासा गरेकी हुन् ।




उनले ट्वीटरमा भनेकी छिन्, 'ओके, रोमान्चक समय आउँदैछ । मलाई लाग्छ म प्रेममा परेकी छु' ।

श्रद्धाले आफूको सँग प्रेममा परेको भनेर खुलाएकी छैनिन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस